FAQs Complain Problems

ग्यालरी

लम्कि चुहा नगरपालिकाको ऎत्तिहासिक नगरसभा देहाएबमोजिमका निर्णय गर्दै समपन्न भएको छ !!

१) विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको बिध्येक २०७७ पारित,

२) वातावरण तथा प्राकृतिक संरक्षण गर्न बनेको बिध्येक २०७७ पारित,,

३) सहकारी बिध्येक २०७७ पारित,,

४) लम्किचुहा नगरपालिकाको अर्धबार्सिक समिक्षा सहितको प्रतिवेदन अनुमोदन,,

५) आर्थिक बर्ष २०७७/०७८ को रु ७,२७,८६,९७२ पुरक बजेट स्वीकृत,,

६) लम्किचुहा नगरकार्यपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा हाल सम्म गरेका कार्यपालिकाको निर्णय तथा बिध्येक समितिले निर्माण गरेका सम्पूर्ण कार्यबिधिको अनुमोदन ,,

मिति: 03/19/2021 - 17:58
, , , , , ,

नारी दिवसको अवसरमा सम्पुर्ण नेपाली महिला दिदीबहिनीहरुमा सुखशान्ती समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछुँ ।

मिति: 03/08/2021 - 09:39

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य एवं लम्कीचुहा नगरपालिकाका जनप्रिय नगर प्रमुख श्री महादेव बजगाई ज्युलाई जन्माेत्सवकाे सुखद उपलक्ष्यमा हार्दिक बधाई तथा शुख,शान्ती एबम संबृद्वी सहित लाखौंलाख शुभकामना व्यक्त गर्दै,,यहाँको राजनीतिक तथा सामाजिक जीवन निरन्तर रुपमा शसक्त ढंगबाट अगाडि बढोस् भन्ने अपेक्षा प्रकट गर्दछौँ !!

मिति: 02/24/2021 - 06:24

वडा नं. ४ का वडा अध्यक्ष लाल बहादुर बोगटी,कार्यकारी अधिकृत धर्मराज बिनाडी र नगर सचिवालय प्रमुख धनन्जय न्यौपानेद्वारा संयुक्त रुपमा इकाई कार्यलयका अधिकृत (संयोजक) बिरेन्द्र शाहीलाई नमुना फारम हस्तान्तरण गरियाै

मिति: 02/15/2021 - 11:51

Pages