प्रमुख सूचना::
लम्कि चुहा नगरपालिकाको ऎत्तिहासिक नगरसभा देहाएबमोजिमका निर्णय गर्दै समपन्न भएको छ !!
लम्कि चुहा नगरपालिकाको ऎत्तिहासिक नगरसभा देहाएबमोजिमका निर्णय गर्दै समपन्न भएको छ !!
१) विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको बिध्येक २०७७ पारित,
२) वातावरण तथा प्राकृतिक संरक्षण गर्न बनेको बिध्येक २०७७ पारित,,
३) सहकारी बिध्येक २०७७ पारित,,
४) लम्किचुहा नगरपालिकाको अर्धबार्सिक समिक्षा सहितको प्रतिवेदन अनुमोदन,,
५) आर्थिक बर्ष २०७७/०७८ को रु ७,२७,८६,९७२ पुरक बजेट स्वीकृत,,
६) लम्किचुहा नगरकार्यपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा हाल सम्म गरेका कार्यपालिकाको निर्णय तथा बिध्येक समितिले निर्माण गरेका सम्पूर्ण कार्यबिधिको अनुमोदन ,,
७ विबिध,,,
क) लम्की चुहा नगरपालिकामा विगत लामो समय देखि दैनिक ज्यालादारीको रूपमा कार्यरत कार्यालय सहयोगी,स्वीपर,कुचिकार,चौकिदारहरुको आवश्यक दरबन्दी सिर्जना गरि सेवा करारमा लिने निर्णय अनुमोदन ,,
ख) लम्किचुहा नगरपालिकाको आर्थिक तथा सहकारी बिज्ञको रूपमा किसान सहकारी संस्थाका महाप्रबन्धक श्री डम्बरबहादुर शाहको नियुक्ती अनुमोदन,,
ग) प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना स्वीकृत,,
घ) भुमी सम्बन्धि समस्या समाधान आयोगका कार्यहरु तदारुकताका साथ अगाढी बढाउने प्रतिबद्धता,,
सहित नगरसभा ऎत्तिहासिक पुर्वक सम्पन्न गराउन सहयोग पुर्याउनुहुने सम्पूर्ण नगरसभा सदस्य ज्युहरु तथा कर्मचारी ज्युहरुलाई हार्दिक आभार प्रकट गर्दछुँ !!