FAQs Complain Problems

सूचना तथा समाचार

संविधान दिवस मनाउने सम्बन्धमा

सविधान दिवस २०७५ स्थानीय तह मूल समाराेह समिति लम्कीचुहा नगरपालिकाले सविधान दिवस भव्यताका साथ मनाउन गइरहेकाेले लम्कीचुहा नगरपालिका क्षेत्र  भित्रका सम्पूर्ण सरकारी कार्यालय, सामाजिक सघ सस्था, सुरक्षा निकाय, बैक तथा सहकारी सस्था, सामुदायिक बन, सञ्चार गृह लगायतका सम्पूर्ण महानुभावहरुलाइ उपस्थितीका ल

बिधालय संचालनमा एकरुपता सम्बन्धमा

०-१२ संचालित बिधालयहरुले २०७५/०५/०५ देखि अनिवार्य रुपमा १० बजे देखि  ४ बजे कक्षा संचालन गर्नु हुन सम्पूर्ण नगर क्षेत्र भित्रका बिधालय,शिक्षक,बिधार्थी र अभिभावकहरुलाई जानकारी गराइन्छ !

सामाजिक सुरक्षा तेस्रो किस्ता रकम निकासा गरिएको सुचना

२०७४ चैत्र देखि २०७५ असारसम्मको गरि ४ महिनाको सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ ! 

Pages