FAQs Complain Problems

सूचना तथा समाचार

बिधालय संचालनमा एकरुपता सम्बन्धमा

०-१२ संचालित बिधालयहरुले २०७५/०५/०५ देखि अनिवार्य रुपमा १० बजे देखि  ४ बजे कक्षा संचालन गर्नु हुन सम्पूर्ण नगर क्षेत्र भित्रका बिधालय,शिक्षक,बिधार्थी र अभिभावकहरुलाई जानकारी गराइन्छ !

सामाजिक सुरक्षा तेस्रो किस्ता रकम निकासा गरिएको सुचना

२०७४ चैत्र देखि २०७५ असारसम्मको गरि ४ महिनाको सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ ! 

Pages