०-१२ संचालित बिधालयहरुले २०७५/०५/०५ देखि अनिवार्य रुपमा १० बजे देखि ४ बजे कक्षा संचालन गर्नु हुन सम्पूर्ण नगर क्षेत्र भित्रका बिधालय,शिक्षक,बिधार्थी र अभिभावकहरुलाई जानकारी गराइन्छ !
- नगर प्रमुख (श्री सुशिला शाही) : ९८५८४२६२१२
- नगर उपप्रमुख (श्री जुना चौधरी) : ९८५८४२६२११