जेष्ठ नागरिकहरुलार्इ नि शुल्क स्वास्थ्य शिविर सम्वन्धि सूचना

जेष्ठ नागरिक दिवसको अवसर लम्कीचुहा न‌.पा.ले असोज १५ गते विहान ८ देखी ४ वजेसम्म वलिया स्वास्थ्य चौकी भल्कामा निशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकाेले तपार्इकाे टाेल वस्तीका ६० वर्ष पुगेका सम्पूर्ण नागरिकलार्इ सहभागी गराउन अनुराेध गरिन्छ ।

आर्थिक वर्ष: